शिक्षा

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

 पुष ०७, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ पुस : ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवं भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् । ललितकला क्याम्पसले…

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

 पुष ०५, २०८२

काठमाडौँ, ५ पुस : नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छ महिने…

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

 पुष ०१, २०८२

देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय…

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

 मंसिर २१, २०८२

रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला…

नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने – मन्त्री पुन

 मंसिर २१, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)…

चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि २०२५ बेल्ट एण्ड रोड एम्बेसडर छात्रवृत्ति

 मंसिर ११, २०८२

साझाखबर बेइजिङ ब्यूरो चिनियाँ संस्थाले नेपाली विद्यार्थीका लागि प्रदान गर्ने बेल्ट एण्ड रोड एम्बेसडर छात्रवृत्ति पुरस्कार नोभेम्बर २० तारिख बेइजिङस्थित नेपाली दूतावासमा आयोजना गरिएको छ । चीनमा अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरूले यो छात्रवृत्ति पाएका छन् ।…

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

 कार्तिक २५, २०८२

काठमाडौँ, २४ कात्तिक : कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार परीक्षामा एक…

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

 कार्तिक २४, २०८२

खाँदबारी (सङ्खुवासभा), २३ कात्तिक : भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ । चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित…

दुइ हजार चार सय ५१ सैन्य दीक्षित

 असोज २७, २०८२

काठमाडौँ, २७ असोज : नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम आज समापन गरिएको छ । तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल…

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

 असोज २०, २०८२

म्याग्दी, २० असोज : मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले…