संसदमा सुरु भयो एमसिसीबारे छलफल

  फागुन १५, २०७८

काठमाडौँ, फागुन १५ : अमेरिकी सहयोग परियोजना एमसिसीमाथि संसदमा छलफल सुरु भएको छ ।

आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको हो ।

प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको भने वेलमा नाराबाजी .चलेको छ ।

तपाईको प्रतिक्रिया