खेलकुद

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

 १८ घण्टा अगाडि

काठमाडौँ, ११ भदौ : मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित…

टप एन्ड टी–२० सिरिज : आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

 भदौ ११, २०८३

काठमाडौँ, ११ भदौ : अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९ः१५…

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

 भदौ १०, २०८३

काठमाडौँ, ९ भदौ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सोनी…

नेपालले पिकलबलको विश्वकप खेल्ने

 भदौ १०, २०८३

काठमाडौँ, ९ भदौ : नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ । पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ । अगष्ट ३०…

नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध फिल्डिङ गर्दै

 भदौ १०, २०८३

काठमाडौँ, १० भदौ : अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत नेपाल ‘ए’ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) कोमेट्सविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा नेपाल ‘ए’ले ट्स जितेर…

मलेसियामाथि नेपालको जित

 भदौ ०९, २०८३

काठमाडौँ, ९ भदौ : मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ । मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा…

बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगिता : न्यौपाने विजयी

 भदौ ०६, २०८३

ललितपुर, ६ भदौ : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजेता हुनुभएको छ । प्रतिष्ठानले आज ललितपुरमा…

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

 भदौ ०५, २०८३

काठमाडौँ, ५ भदौ : अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ । अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा आज भएको…

क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो

 भदौ ०५, २०८३

चितवन, ५ साउन : यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै…

एसियाडमा खेलाडीका लागि जहाजको व्यवस्था

 भदौ ०३, २०८३

टोकियो, ३ भदौ : ओलम्पिकपछिको सर्वाधिक ठुलो खेलकुद मेला एसियाली खेलकुदको २० औँ संस्करण अर्को महिना जापानम सुरु हुँदै छ । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र आइची…