नेकपा सचिवालय बैठक सकियाे, मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल

  असोज ०४, २०७७

काठमाडाैं, असाेज ४ : नेकपाकाे सचिवालय बैठकले स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारे नीतिगछ छलफल  गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

त्यस्तै संवैधानिक निकायमा नियुक्ति लगायतका विषयलमा छलफल गरेका बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया