नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

  असोज ०२, २०७७

काठमाडौं, असोज २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक आइतबारका लागि सरेको छ । सो कुराको जानकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको निजी सचिवालयले जनाएको हो । आज ११ बजे बस्ने भनिएको बैठक नेकपाको पेरिस डाँडाँस्थित कार्यालमा बस्ने तय भएको थियो ।

तपाईको प्रतिक्रिया