एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू

  माघ २६, २०८२

नारायणगढ (चितवन), २५ माघः

चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालयमा आइतबार ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप लगाएपछि हर्षित किशोरीहरू। तस्बिरः सनद अधिकारी /रासस

तपाईको प्रतिक्रिया