दमक (झापा),६ माघ:
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मङ्गलबार झापाको दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुहुँदै । तस्बिरः यज्ञराज आङदेम्बे/रासस






