चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल

  १० घण्टा अगाडि

बेइजिङस्थित नेपाली राजदूतावासले चीनको राजधानी बेइजिङमा सोमबार चीन-नेपाल सगरमाथा साहसिक पर्यटन तथा संस्कृति कार्निभल-२०२५ आयोजना गरेको छ । पर्वतारोहीहरूले आफ्नो हिमाल आरोहणको अनुभव सुनाए । बढ्दो प्रदूषणतर्फ उनीहरू चिन्तित देखिए ।

नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठ एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् ।

चिनियाँ पर्वतारोही थाओ

अनुभव सुनाउँदै छ् योङ् च्वीन

पर्वतारोहीलाई प्रमाणपत्र प्रदान गर्दै नेपाली राजदूत डा.कृष्णप्रसाद ओली

सहभागी प्रतिनिधि

नेपाली चेलीहरू मौलिक नेपाली प्रस्तुती देखाउँदै

नेपाली राजदूतावासकी मिनिस्टर रोशन खनाल धन्यवाद ज्ञापन गर्दै दूतावासले ३ जना नेपाली र ७० भन्दा बढी चिनियाँ पर्वतारोहीहरूलाई आमन्त्रण गरेको थियो ।

पर्यटनमन्त्री बद्री पाण्डे भिडियो सन्देश दिँदै

सांस्कृतिक मारुनी नृत्य ‘वारि तुँवालो पारी तुवाँलो’बाट अम्बिका घिमिरे ।

आयोजक: शन्चन पर्वतारोहण तथा आउटडोर खेलकुद संघ र पेलियोटको सहकार्यमा बेइजिङस्थित नेपाली दूतावास

तपाईको प्रतिक्रिया