बैंकिङ/बजार
नेपाल बैङ्कको नाफा साढे चार अर्ब, ९०औँ वार्षिकोत्सव मनाउँदै
काठमाडौँ, कात्तिक ३० गते : नेपालको औपचारिक बैङ्किङ प्रणालीको सुरुआत गरेको मुलुककै पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा चार अर्ब ५० करोड रुपियाँ खुद नाफा आर्जन…
एनटी फाइबरको प्याकेज अनलाइनबाटै सेवा लिन सकिने
काठमाडौँ, २ कात्तिक : नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि…
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, ७ असोज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु १०० र चाँदीको मूल्य रु ४० बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…
संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’
काठमाडौँ, २ असोज : नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र…
महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग
काठमाडौँ, ८ भदौ :। महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै दोषीलाई कठोर सजायको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरूले हिंसाका…
नेपाल बैङ्कको अटो लोन अफर
काठमाडौँ, ६ भदौ : नेपाल बैङ्क लिमिटेडले अटो लोन योजना सार्वजनिक गरेको छ । बैङ्कले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो सो २०२६ लाई…
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
काठमाडौँ, २९ साउन : नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ…
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति
काठमाडौँ, २८ साउन : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ ।…
सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन
काठमाडौँ, २८ साउन : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा…
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, २२ साउन : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९०० ले वृद्धि भई दुई…
लोकप्रिय
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






