२६ फागुन, काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा प्रारम्भिक बहस सकिएको छ ।
सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, डा। सुरेन्द्र भण्डारीसहित अधिवक्ताहरूले बहस गर्नुभएको छ ।
उहाँहरूले प्रचण्ड स्वंयले पाँच हजार हत्याको जिम्मा लिने भनेर बोलेकाले उहाँलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश माग गर्नुभएको छ ।
प्रचण्डविरुद्धको रिट सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ । आदेश आजै आउने बताइएको छ ।






