काठमाडौँ, फागुन २६ गते । माओवादी धाराका राजनीतिक दलहरूबिचको बैठक शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सिपी गजुरेल, नेत्र विक्रम चन्द विप्लव०, कृष्णबहादुर महरा, खड्गबहादुर विक ९प्रकाण्ड०, कर्ण जीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायतका नेताहरूको सहभागिता रहेको छ ।






