एमाले सचिवालय बैठक सुरु

  जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया