पौडेल बनिन् मिस ई कलेज विजेता

  चैत १४, २०८०

काठमाडौं, १३ चैत : सिजन मिडियाद्वारा आयोजना गरिएको ११ औं संस्करणको मिस ई कलेज २०२४ को विजेता आरजु पौडेल हुनुभएको छ । उहाँसँगै फर्स्ट रनरअपमा रसिला थापा, सेकेन्ड रनरअप स्वस्तिका बज्राचार्य र चौथोमा जेनिसा बज्राचार्य हुनु भएको छ ।

तपाईको प्रतिक्रिया