‘रङ्गेली’ लाई पिजी सर्टिफिकेट

  फागुन २२, २०८०

काठमाडौँ, २२ फागुन : ‘रङ्गेली’ नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रमाणपत्र दिन अस्वीकार गरेको विषयमा चौतर्फी विरोध भएपछि बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ । 

चलचित्र पिजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने छ । सेन्सरले चलचित्रको आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेपछि चलचित्रकर्मीले सामाजिक सञ्जालमार्फत विरोध गरेका थिए । चलचित्रकर्मीको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’ लाई सहज रूपमै प्रमाणपत्र दिएको हो ।

तपाईको प्रतिक्रिया