आफ्ना विरोधीमाथि रविको गर्जन : मेरो मौनता आजसम्मका लागिमात्र हो

  माघ १९, २०७९

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उहाँले लेख्नुभएको छ, ‘म अभिमन्यु होइन ।’

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, लामिछानेले भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया