रवि लामिछानेद्वारा उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

  माघ १३, २०७९

काठमाडौँ,माघ १३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् ।

आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै उनले पदबाट राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया