माओवादी केन्द्रको स्थायी समिति बैठक भोली बस्ने गरि सकियो

  माघ १२, २०७९

काठमाण्डौँ, माघ १२ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने भएको छ । आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले बताए ।

भोलि एजेण्डाअनुसार नेताहरुले आ आफ्नो धारणा राख्ने पौडेलले बताए ।

तपाईको प्रतिक्रिया