माओवादी नेता शालिकराम जम्कट्टेल बागमतीको मुख्यमन्त्रीमा नियुक्त

  पुष २५, २०७९

हेटौंडा , पुस २५ माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया