काठमाडौं ,पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधानसहित गृह मन्त्री बन्ने भएका छन् । त्यस्तै, रास्वपाले अन्य दुई मन्त्रालय पाउने भएको छ ।
नारायणकाजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएको छ । तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।