भारतका प्रधानमन्त्री मोदी लुम्बिनीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुँदै

  जेठ ०२, २०७९

लुम्बिनी, जेठ २ : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थगौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुनुहुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ लुम्बिनी आइपुग्नु भएको हो । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नुभएको छ । त्यसपछि उहाँहरू विभिन्न समारोहमा सरिक हुनुभएको फोटो फिचर ।

तपाईको प्रतिक्रिया