नौमती बाजासहित ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा नगरपरिक्रमा

  फागुन २४, २०७८

म्याग्दी, फागुन २४ : ११२ औं अन्तर्राष्ट्रय महिला दिवसका अवसरमा बेनीका महिलाले मंगलबार नौमती बाजासहित -याली निकालेका छन् ।

बेनी नगरपालिकाद्वारा आयोजित महिला दिवसका अवसरमा महिलाले नौमती बाजासहित बजारमा -याली निकालेका हुन् । बाजामा नाच्दै गाउँदै महिलाले बजार परिक्रमा गरेका थिए । बजार परिकमामा विभिन्न संघसंस्थामा आबद्ध महिलाको सहभागिता छ ।

तपाईको प्रतिक्रिया