रेड बिकिनीमा हट निया

  फागुन १२, २०७६

मुम्बइ, १२ फागुन : भारतीय टिभी एक्ट्रेस निया शर्माले नयाँ बर्ष गज्जबले मनाएकी छिन् । उनले कामबाट छुट्टी नै लिएर न्यू इयर मनाएकी छिन् ।निया पछिल्लो समय चर्चित टेलिभिजन शो नागिन ४ मा काम गरिरहेकी छिन्।

भ्याकेसनमा मस्ती गरिरहेको तस्विर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । रेड बिकिनीमा सजिएर उनले फोटो सुट गरेकी छिन् ।

तपाईको प्रतिक्रिया