स्वास्थ्य/जीवनशैली
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : स्वास्थ्य मन्त्री
चितवन, २२ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको…
सहमतिपछि आवासीय चिकित्सक काममा फर्किए
काठमाडौँ, २१ वैशाख : सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच विभिन्न…
सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति
काठमाडौँ, २० वैशाख : सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो । सहमतिपत्रमा…
‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’
काठमाडौँ, १६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका तीनै तह मिलेर काम गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । स्वास्थ्य समन्वय समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै उहाँले तीन…
चिकित्सा शिक्षा आयोगको १९ औं बैठक : आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने
काठमाडौँ, १५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता…
१७ वर्षदेखि स्वदेशी औषधिको मूल्य समायोजन भएन
चितवन, १५ वैशाख : १७ वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा उद्योग सञ्चालनमा समस्या देखिएको छ । आयातित औषधिको बाहुल्य हुँदा स्वदेशी उद्योगहरुले लागत मूल्य पाउन नसकेको र…
आवासीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्दा बिरामी मर्कामा
काठमाडौँ, १२ वैशाख : आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा परेका छन् । सरकारीसरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै २३ दिनदेखि आन्दोलनरत निजी मेडिकल कलेजका…
आकस्मिकबाहेक सबै सेवा ठप्प गरेर आन्दोलनमा आउन चिकित्सकलाई आह्वान
काठमाडौँ, १२ वैशाख : नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै शुक्रबार सबै सरकारी…
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
काठमाडौँ, १२ वैशाख : नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ । मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन…
आज विश्व औलो दिवस, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
काठमाडौँ, १२ वैशाख : आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार…
लोकप्रिय
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३






