स्वास्थ्य/जीवनशैली
क्षयरोगको खोप अनिवार्य भएका मुलुकमा कोरोनाको मृत्युदर कम
काठमाडौं, चैत २१ : क्षयरोगको खोप अनिवार्य गरिएका मुलुकमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या पनि तुलनात्मक रुपमा कम रहेको एक अध्ययनले देखाएको छ । प्रकाशित नभएका मेडिकल रिसर्चको…
अस्ट्रेलियामा कोरोनाभाइरस विरूध्दका दुई खोपकाे परीक्षण शुरु
काठमाडौं, चैत २० : अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण शुरु गरेको छ । अक्सफोर्ड विश्वविद्यालयल र अमेरिकी कम्पनी इनोभियोले तयार गरेको खोप जनावरमा…
बालबालिकामा कोरोना संक्रमणको जोखिम
काठमाडौं, चैत २० : उद्दमी एलन मस्कले बालबालिकामा कोरोना भाइरसको संक्रमण अनिवार्य प्रतिरोधी रहेको ट्वीट गर्नुभएपछि उक्त तथ्यको विश्वसनीयतामाथि बहस जारी छ । यद्दपी उहाँको भनाईको आशय भने फरक छ…
इजरायलद्वारा जनावरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण
जेरुसेलम, चैत १९ : इजरायलले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार इजरायलले आफ्नो जैविक रसायन प्रयोगशालामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको हो । प्रधानमन्त्री बेन्यामिन…
कोरोनासँग जुध्न सातवटै प्रदेशबाट कोरोना परीक्षण शुरु
उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै…
भोलिदेखि धनगढीमा पनि कोरोना परीक्षण सुरु
कैलाली, चैत १९ : सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट…
भारतमा कोभिड १९ परीक्षण किट अन्तिम परीक्षण हुँदै : एक हप्तामा दुईलाख किट उत्पादन, मूल्य निकै सस्तो पर्ने
इश्वरचन्द्र झाकाठमाडौं, चैत १८ थोरै व्यक्तिमा कोरोना संक्रमणको परीक्षण गरिएको भन्दै भारतको आलोचना गरिदैछ । भारतमा प्रत्येक दश लाख व्यक्तिमध्ये मात्र ६.८ जनामा कोरोना भाइरसको परीक्षण गरिदैछ । तर एकजना…
खोप निर्माणमा समय लाग्ने भएपछि औषधि परीक्षणमा केन्द्रित हुँदै वैज्ञानिक
इश्वरचन्द्र झाकाठमाडौं, चैत १८ विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को औषधी खोज्न विश्वभरिका अनुसन्धानकत्र्ता दिनरात काम गरेका छन् । ठूल ठूला औषधि उत्पादक कम्पनी र बायोटेक कम्पनी उक्त अनुसन्धानको अग्रपंक्तिमा…
धरानको बिपी कोइरालाबाट कोरोना परीक्षण शुरु, हेटौडाबाट पनि हुने
धरान, चैत १७ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको…
अमेरिकामा रहेका नेपाली नर्सको कोरोना अनुभव : डर छ, तर रोग लाग्दैमा मरिँदैन
क्यालिफोर्निया, चैत १७ : अमेरिकाका विभिन्न अस्पतालमा नेपालीहरू व्यवसायिक नर्सको रूपमा काम गर्दै आएका छन् । अमेरिकामा नर्सको जागिरलाई निकै आकर्षक र सम्मानित मानिन्छ । तर कोरोना (कोभिड-१९) भाइरसका कारण यतिबेला यही…
लोकप्रिय
पहिराले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित
साउन ०५, २०८३






