स्वास्थ्य/जीवनशैली
कोरोनाले गर्भवतीलाई थप पीडा
काठमाडौँ, भदौ २८ : कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो…
बंगलादेशले उपलब्ध गराएको पाँच हजार डोज रेम्डिसिभिर नेपाल ल्याइयाे
काठमाडौँ, भदौ २७ : बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत आज साँझ पाँच हजार थान ती…
अक्सफोर्ड विश्वविद्यालयले स्थगन गरेको कोरोना विरुद्धको खोपको परीक्षण पुनः सुचारु गर्ने
काठमाडौं, भदौ २७ : बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षण केही समयको स्थगन पछि पुनः सुचारु हुने भएको छ । तेस्रो चरणमा ठूलो संख्यामा गरिएको परीक्षणमा केही व्यक्ति…
कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक
चितवन, भदौ २६ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको…
कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव : एस्ट्राजेनेका
लन्डन, भदौ २५ : बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका…
‘विश्वभरि खोप ढुवानी गर्न आठ हजार जम्बो जेट आवश्यक पर्छ’
काठमाडौं, भदौ २५ :कोरोनाभाइरस विरुद्धको खोप विश्वभरि ढुवानी गर्नु अहिलेसम्मकै सबैभन्दा ठूलो यातायात चुनौती हुने विमान उद्योगले जनाएको छ । अन्तर्राष्ट्रिय विमान यातायात संघले विश्वभरि खोप आपूर्ति गर्न कम्तिमा आठ…
अस्ट्राजेनिकाको कोभिड–१९ खोप परीक्षणमा समस्या
काठमाडौं, भदौ २४ : लन्डन, भदौ २४ : अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ । खोप परीक्षणमा सहभागी…
११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु
गोरखा, भदौ २३ : ग्रामीण क्षेत्रमा रहेको यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा शुरुआत भएको छ । विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि…
कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने
मस्को, भदौ २२ : रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण…
क्यान्सर अस्पतालले सञ्चालनमा ल्यायो पिसिआर प्रयोगशाला
चितवन, भदौ २२ : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले…
लोकप्रिय
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
भदौ ०५, २०८२
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
भदौ ०५, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक
भदौ ०४, २०८२
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
भदौ ०४, २०८२