स्वास्थ्य/जीवनशैली
दिक्तेलमा महिनाको अन्तिम शनिबार सरसफाइ अभियान
खोटाङ, जेठ २९ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक महिनाको अन्तिम शनिबार सरसफाइ अभियान सुरु गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै नगरपालिकालाई…
उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने
चितवन, जेठ २९ : विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका…
पूर्ण खोप सुनिश्चिताका लागि घरधुरी सर्वेक्षण
बैतडी, २८ जेठ : पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण गर्न थालिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका…
कलेजो प्रत्यारोपणपछिको नयाँ जीवन
चितवन, जेठ २८ : कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाउनुभएका जाजरकोटका भरतविक्रम शाही दङ्ग हुनुहुन्छ । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उहाँ दङ्ग पर्नुभएको हो । सुरुका दिनमा बाँचिएला…
गाउँपालिका टोलटोलमै पुगेर स्वास्थ्य परीक्षण
गलकोट, २८ जेठ : बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक…
चाँगुनारायण नगरपालिकाले दीर्घरोगीलाई आर्थिक सहयोग दिने
भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घ रोगीका बिरामीलाई आर्थिक सहयोग गर्नेभएको छ । नगरपालिकाले पालिकाका स्थानीय दीर्घ रोगीका बिरामीलाई मासिक रु पाँच हजार औषधि उपचारवापत आर्थिक सहयोग दिन लागेको हो । नपाले…
एक्सरे सेवा सञ्चालनपछि सहज
बैतडी, २७ जेठ : बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । उपकरणमा आएको समस्या र आवश्यक सामग्रीको अभावमा एक्सरे सेवा सात महिनादेखि बन्द…
गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवा प्रभावकारी बनाइँदै
टीकापुर, जेठ २७ : कैलालीको टीकापुर नगरपालिकाले गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवालाई प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाले अनिवार्य गर्भजाँच र सुत्केरीपश्चातको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी…
स्वास्थ्य शिविरबाट एक हजार विद्यार्थी लाभान्वित
दमौली, २६ जेठ : तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरबाट एक हजार ८३ विद्यार्थी लाभान्वित भएका छन् । स्वास्थ्य शाखाले विद्यालयमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ…
शहरी स्वास्थ्य केन्द्र विस्तार
रामपुर (पाल्पा), जेठ २५ : स्वास्थ्य सेवा प्रभावकारी बनाउन रामपुर नगरपालिकाले यसको सेवा विस्तारमा जोड दिएको छ । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






