स्थानीय चुनाव २०७९
एमाले सांसद कोइरी निलम्बित
काठमाडौँ, १९ वैशाख : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले आज नेकपा ९एमाले० का…
एउटै विधेयक पारित नगरी संसद् बैठक अन्त्य, यस्तो छ गरेको काम
काठमाडौँ, १६ वैशाख : प्रतिनिधिसभाको पहिलो अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ । गत पुस २५ देखि वैशाख १६ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित नगरी…
संसद् अधिवेशन अन्त्य
काठमाडौँ, १५ वैशाख : सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो…
संसद्को कुन समितिमा को–को सांसद ?
काठमाडौँ, १५ वैशाख : प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो । अनुमोदन…
‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’
काठमाडौँ, १५ वैशाख : प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी…
संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनित
काठमाडौँ, १५ वैशाख : प्रतिनिधिसभाका विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने…
बौद्धिक पलायन रोक्न सांसदको माग
काठमाडौँ, १५ वैशाख : प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद…
लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल
काठमाडौँ, १५ वैशाख : सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताउनुभएको छ । कुल…
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग
काठमाडौँ, १५ वैशाख : नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले पार्टीका अध्यक्ष…
‘विकास बजेट कटौती नगरियोस्’
काठमाडौँ, १५ वैशाख : प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा ९माओवादी०का अयोग्य…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
कार्तिक ०४, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३






