स्थानीय चुनाव २०७९

अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको…

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ । प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल,…

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गर्नुभएको छ…

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ । संघीय संसदको आज बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो ।…

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ । संघीय संसदको आज बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो ।…

‘साना दल र स्वतन्त्र सांसदलाई संसद्मा उपेक्षा गरियो’

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : सङ्घीय संसद्मा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताउनुभएको छ । ‘सङ्घीय संसद्को…

संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु

 जेठ १४, २०८०

काठमाडौँ, १४ जेठ : सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ । आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि…

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

 जेठ १४, २०८०

​​​​​​​काठमाडौँ, १४ जेठ : आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै छ । सङ्घीय संसद् अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । सङ्घीय संसद् भवन, वानेश्वरमा सो बैठक…

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

 जेठ १०, २०८०

काठमाडौँ, १० जेठ : सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि…

‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’

 जेठ १०, २०८०

काठमाडौँ, १० जेठ : सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा…

लोकप्रिय