स्थानीय चुनाव २०७९

प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली,…

प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।…

संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतका समितिहरूले पूर्णता नपाउँदा त्यस्ता समितिबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव नजाने भएको छ । विनियोजन…

नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : सांसदहरुले भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले नक्कली भुटानी शरणार्थी बनाएर अर्बभन्दा बढी आर्थिक घोटाला…

विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बस्नुभएका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद गौतम १५ सूत्रीय माग…

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल…

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरवलोकन गर्न सांसदको सुझाव

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : राष्ट्रिय सभाका सांसदहरूले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिनुभएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र…

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षबीच संसद्मा जुहारी

 बैशाख २४, २०८०

काठमाडौँ, २४ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको…

सङ्घीय संसद् अधिवेशन आजदेखि

 बैशाख २४, २०८०

काठमाडौँ, २४ वैशाख : सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको…

सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बजेट अधिवेशन भोलिदेखि सुरु हुने

 बैशाख २३, २०८०

काठमाडौँ, २३ वैशाख : सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बजेट अधिवेशन भोलि आइतबारदेखि सुरु हुदैँछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आव्हान गर्नुभएको हो । प्रतिनिधिसभा…