स्थानीय चुनाव २०७९
संसद्बाट बहुमतले बजेट पारित : पक्षमा १४७, विपक्षमा १०८ मत
काठमाडौं, १३ असार : अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ । मत विभाजनमार्फत पारित…
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री
काठमाडौँ, १२ असार : अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाउनुभएको विषयमा स्पष्ट…
प्रतिपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगन
काठमाडौँ, १२ असार : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुने वित्तिकै रास्वपाका…
राष्ट्रिय सभा बैठक सुरु
काठमाडौँ, १० असार : राष्ट्रिय सभाको बैठक सुरु भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८/७९ पेस…
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने
काठमाडौँ, १० असार : नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला…
उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव पेस
काठमाडौँ, १० असार : प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव…
महिला हिंसा नियन्त्रण गर्न माग
काठमाडौँ, १० असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ । बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतिक्षा…
मौलिक हकसम्बन्धी कानुन छिटो बनाउन सांसदको माग
काठमाडौँ, ६ असार : संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनक लागि कानुन नबन्दा कार्यान्वयनमा समस्या आएकाले छिटो आवश्यक कानुन बनाउन सांसदहरुले माग गर्नुभएको…
बजेट पुस्तिकामा भएका त्रुटि तत्काल सच्याउन सभामुखको निर्देशन
काठमाडौं, ५ असार : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिनु भएको छ । मङ्गलबार १५ मिनेट स्थगित भई बसेको दोस्रो प्रतिनिधि सभा…
विद्युतको आन्तरिक खपत बढाउन सांसद विष्टको सुझाव
काठमाडौं, ४ असार : नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । “आज पनि…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३






