स्थानीय चुनाव २०७९
प्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी
काठमाडौँ, १० भदौ : प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),…
प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग
काठमाडौँ, ७ भदौ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ…
दफाबार छलफलका लागि समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक
काठमाडौँ, ६ भदौ : प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल…
संसदीय समितिमा सदस्य हेरफेर
काठमाडौँ, ६ भदौ : प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर…
एक महिनापछि संसद् खुल्यो, जनजीविकाका समस्याबारे सांसदको चासो
काठमाडौँ, ६ भदौ : करिब एक महिनापछि नागरिकका समस्या र जनजीविकाका मुद्दा संसद्मा उठेका छन् । दलहरुबीच सुन तस्करी प्रकरणका विषयमा जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै आज प्रतिनिधिसभाको विशेष…
सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, ६ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढी, पहिरो, सडक दुर्घटनालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । झण्डै एक महिनापछि आज बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसदहरुले विपद्जन्य…
अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
काठमाडौँ ६ भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि…
प्रतिनिधिसभा बैठक सुरु, सुन तस्करीका सम्बन्धमा छानबिन आयोग गठन गरिने
काठमाडौँ, ६ भदौ : सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद् खुलाउनेबारे दलहरुबीच आज सहमति भएसँगै बैठक अघि बढेको हो । प्रतिनिधिसभाको…
कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो
काठमाडौँ, ६ भदौ : सङ्घीय संसद् प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज दलहरूबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने र विशेष समयमा दलीय…
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न दलहरु सहमत
काठमाडौँ, ६ भदौ : संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा…






