स्थानीय चुनाव २०७९
अष्ट्रेलियन राजदूतसँग शिष्टाचार भेट
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध…
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आशन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ ।…
प्रतिनिधिसभा बैठक : विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न माग
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल् पुगेको टिप्पणी गर्नुभएको छ । बैठकको…
साङ्घातिक आक्रमणको छानविन गर्न माग
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गर्नुभएको छ । यादवमाथि बुधबार काठमाडौँमा आक्रमण हुँदा उहाँ…
उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेकपा (एमाले) का सचेतक महेश…
बागमती प्रदेशसभा बैठक पुन : स्थगन
मनहरि, २० भदौ : आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले…
राष्ट्रिय सभामा संविधान अनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
काठमाडौँ, १८ भदौ : राष्ट्रियसभाको आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’का सम्बन्धमा छलफल भएको छ । बैठकमा उक्त प्रतिवेदन विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले पेस गर्नुभएको…
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पुर्याउन सांसदको माग
काठमाडौँ, १८ भदौ : सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको…
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग…
विचाराधीन विधेयक प्रभावकारी रुपमा अघि बढाउन सभामुखको निर्देशन
काठमाडौँ, १३ भदौ : सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र…






