स्थानीय चुनाव २०७९
स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहमति गर्ने निर्णय
काठमाडौँ,वैशाख १४ : यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको…
गोकर्णेश्वरमा २०७ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, वैशाख १४ : स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नौवटा वडा रहेको नगरपालिकाको नौ वडा…
गोकर्णेश्वरमा २०७ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, वैशाख १४ : स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नौवटा वडा रहेको नगरपालिकाको नौ वडा अध्यक्षका…
कांग्रेस घोषणापत्र : सुत्केरी सहायता भत्ता
काठमाडौँ, वैशाख १४ : नेपाली कांग्रेसले सुत्केरीलाई रु पाँच हजार सुत्केरी सहायता भत्ता दिने योजना अगाडि सारेको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जारी…
पाँचवटा वडामा दलित सदस्यमा उम्मेदवारी खाली
भजनी; वैशाख १४ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको पाँचवटा वडामा दलित समुदायबाट उम्मेदवारी नपरेको पाइएको छ । गाउँपालिकाको वडा नं १, ४, ५, ६ र ७ मा दलित समुदायका लागि…
अपाङ्गता भएका व्यक्तिको समान सहभागिताको माग
काठमाडौँ, वैशाख १४ : राज्यका रहेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘अपाङ्गतासम्बन्धी तथ्याङ्क…
महिलाको नेतृत्व न्यून
भजनी; वैशाख १४ : गत स्थानीय निर्वाचनबाट कैलालीका सबै पालिकामा महिलाले पनि नेतृत्व गर्न पाएका थिए । राजनीतिक दलहरू आ–आफ्नो ढङ्गले चुनाव लडेका कारण र संवैधानिक व्यवस्थाअनुसार पालिकाको प्रमुख दुईमध्ये…
भोट माग्न उम्मेदवार घर घरमा
कर्णाली, वैशाख १४ : स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासँगै टोल–टोलमा चुनावी अभियान सुरु भएका छन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न थालेका छन्…
नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार
त्रिशूली, वैशाख १४ : स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १२ पालिकासहित ८८ वडाको ४६४ पदमा दुई हजार ८९…
चुनाावी गतिविधि बढाउँदै दलहरू
गण्डकी, वैशाख १४ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै दलहरूको…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






