स्थानीय चुनाव २०७९
सङ्खुवासभामा एक हजार ११ को उम्मेदवारी
किमाथाङ्का, वैशाख १४ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सङ्खुवासभामा १ हजार ११ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा…
पाँच पालिका प्रमुखमा दोहोर्ययाएर मनोनयन
वालिङ, वैशाख १४ : आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख÷अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन् । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका वालिङ,…
रुपा गाउँपालिका अध्यक्षमा एक महिलासहित तीनको उम्मेदवारी
पोखरा, वैशाख १४ : स्थानीय तहको निर्वाचनमा रुपा गाउँपालिकाको अध्यक्षमा एक महिलासहित तीन जनाले उम्मेदवारी दिनुभएको छ । तीन पार्टीका अध्यक्षमध्ये नेपाली कांग्रेसको तर्फबाट महिला उम्मेदवार गिमाया गुरुङले अध्यक्षमा उम्मेदवारी…
स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहमति गर्ने निर्णय
काठमाडौँ,वैशाख १४ : यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको…
गोकर्णेश्वरमा २०७ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, वैशाख १४ : स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नौवटा वडा रहेको नगरपालिकाको नौ वडा…
गोकर्णेश्वरमा २०७ जनाको उम्मेदवारी दर्ता
काठमाडौँ, वैशाख १४ : स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नौवटा वडा रहेको नगरपालिकाको नौ वडा अध्यक्षका…
कांग्रेस घोषणापत्र : सुत्केरी सहायता भत्ता
काठमाडौँ, वैशाख १४ : नेपाली कांग्रेसले सुत्केरीलाई रु पाँच हजार सुत्केरी सहायता भत्ता दिने योजना अगाडि सारेको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जारी…
पाँचवटा वडामा दलित सदस्यमा उम्मेदवारी खाली
भजनी; वैशाख १४ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको पाँचवटा वडामा दलित समुदायबाट उम्मेदवारी नपरेको पाइएको छ । गाउँपालिकाको वडा नं १, ४, ५, ६ र ७ मा दलित समुदायका लागि…
अपाङ्गता भएका व्यक्तिको समान सहभागिताको माग
काठमाडौँ, वैशाख १४ : राज्यका रहेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘अपाङ्गतासम्बन्धी तथ्याङ्क…
महिलाको नेतृत्व न्यून
भजनी; वैशाख १४ : गत स्थानीय निर्वाचनबाट कैलालीका सबै पालिकामा महिलाले पनि नेतृत्व गर्न पाएका थिए । राजनीतिक दलहरू आ–आफ्नो ढङ्गले चुनाव लडेका कारण र संवैधानिक व्यवस्थाअनुसार पालिकाको प्रमुख दुईमध्ये…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
५ घण्टा अगाडि
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
असोज १४, २०८२