स्थानीय चुनाव २०७९
पाँच दलीय गठबन्धनद्वारा भरतपुर महानगरको सङ्कल्प–पत्र जारी
चितवन, वैशाख २० : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी…
‘सुशासित, समन्नुत र सुसंस्कृत वीरेन्द्रनगर’ मुख्य चुनावी एजेण्डा
कर्णाली, वैशाख २० : सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका । प्रदेशमा सबैभन्दा बढी मतदाता पनि यहीँ छन् । १६ वडा र ६७ हजार मतदाता रहेका वीरेन्द्रनगरमा निर्वाचन परिणाम…
निर्वाचन विशेष : फेरिँदै छ चुनाव प्रचार शैली
गलेश्वर, वैशाख २० : वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन अब केवल ९ दिन मात्र बाँकी छ । म्याग्दी जिल्लामा वैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भए लगत्तै…
स्थानीय तह निर्वाचन : गोदावरी नगरमा पूर्वाधार निर्माण प्रमुख एजेण्डा
ललितपुर, वैशाख २० : गोदावरी नगरपालिकामा प्रमुखका उम्मेदवारले सडक, ढल, खेलमैदानलगायतका पूर्वाधार निर्माणलाई नै जोड दिएर नागरिकको घरदैलो गरिरहेका छन् । पाँच वर्ष पहिले नगरपालिका बने पनि यस नगरमा आवश्यक…
मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्तको आग्रह
काठमाडौँ, वैशाख २० : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह…
चर्चित कलाकारहरु कांग्रेसमा प्रवेश
काठमाडौँ, वैशाख २० : आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश…
मतदाता रिझाउन प्रतिबद्धता सार्वजनिक गर्दै चुनावका प्रत्यासी
सुदूरपश्चिम, वैशाख २० : स्थानीय तहको निर्वाचन आउन १० दिन बाँकी रहँदा धनगढी उपमहानगरपालिकाका उम्मेदवारले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रण गर्दै आ–आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।…
नरैनापुरमा फेरिएको चुनावी प्रतिबद्धता
राँझा, वैशाख २० : बाँकेको नरैनापुरमा पाँच वर्षअघि स्थानीय तह निर्वाचनमा राजनीतिक दलको पहिलो प्रतिबद्धता सडक र बिजुलीबत्ती थियो । तर परिस्थिति बदलिएसँगै अहिले दलको प्रतिबद्धता पनि फेरिएको छ ।…
स्थानीय तह निर्वाचन : ललितपुरमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकता
ललितपुर, वैशाख २० : ललितपुरको छ स्थानीय तहमध्ये ठूलो र सबैको ध्यानकेन्द्रित ललितपुर महानगरपालिकाका प्रमुखका दुई प्रत्यासीको यतिखेर निकै चर्चा चलेको छ । उक्त महानगर क्षेत्रभित्र मात्र नभई आसपासकोसमेत ध्यान…
नमूना मतदानमै मत बदर !
दमौली, वैशाख २० : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






