स्थानीय चुनाव २०७९
म्याग्दीमा पूर्वसञ्चारकर्मी चुनावी मैदानमा
म्याग्दी, वैशाख २० : आसन्न स्थानीय तह चुनावमा म्याग्दीका चार पूर्वसञ्चारकर्मी उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासङ्घ म्याग्दीका चार सदस्यमध्ये तीनजना नेकपा (एमाले) र एकजना नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार…
कांग्रेसका केन्द्रीय नेताहरुले देशभरि चुनावी सभाहरुमा सम्बोधन गर्ने
काठमाडौँ, वैशाख २० : नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न स्थान र समयमा खुला सभा आयोजना गर्ने तय गरेको छ ।…
रुकुम (पूर्व) मा ३९ हजार मतपत्र आइपुगे
रुकुम (पूर्व), वैशाख २० : रुकुम(पूर्व) मा आसन्न स्थानीय तह निर्वाचनका लागि ३९ हजार मतपत्र आइपुगेका छन् । ती मतपत्रलाई सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।…
लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित
रुपन्देही, वैशाख २० : लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न…
बागलुङमा गठबन्धनका सात अठोट
बागलुङ, वैशाख २० : लोकप्रिय कार्यक्रम समेटेर सत्ता साझेदार दलको संयुक्त गठबन्धनले आज बागलुङ नगरपालिकाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मतदानको दिन आउन १० दिन बाँकी रहँदा गठबन्धन दल…
जुम्लामा निर्वाचन सुरक्षाका लागि तीव्र तयारी
खलङ्गा, वैशाख २० : निर्वाचन सुरक्षाका लागि जुम्लामा डिजिटल नक्सा अनुगमन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षाका लागि भौतिकरूपमा अनुगमनदेखि डिजिटल नक्सा अनुगमन गर्न थालेको हो ।…
कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन
काठमाडौँ, वैशाख २० : नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गर्नुभएको छ । उहाँले आज…
जुुम्लामा पुगे मतपत्र
खलङ्गा, वैशाख २० : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा आज ७६ हजार थान मतपत्र आइपुगेका छन् । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले…
निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने तयारी
मनाङ, वैशाख २० : आसन्न वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ । निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा…
दाङमा बढ्दै निर्वाचनको माहोल
दाङ, वैशाख २० : आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी सरगर्मी निकै बढेको छ । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घरघरमा पुगेका छन्…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






