स्थानीय चुनाव २०७९

प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना

 बैशाख १५, २०८२

काठमाडौं, १५ वैशाख : प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिएको…

‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’

 बैशाख १५, २०८२

काठमाडौँ, १५ वैशाख : आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग…

शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग

 बैशाख १५, २०८२

काठमाडौँ, १५ वैशाख : सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु…

‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’

 बैशाख १४, २०८२

काठमाडौँ, १४ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पटक–पटक भएको सङ्घर्षबाट प्राप्त संवैधानिक अधिकारको रक्षाको निम्ति सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा…

‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’

 बैशाख १४, २०८२

काठमाडौँ, १४ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकका समस्या सम्बोधन तथा सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ । आजको बैठकको प्रारम्भमा उहाँले जनअपेक्षाबमोजिम सेवा प्रवाहलगायत जनसरोकारका…

प्रतिनिधिसभा : ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’

 बैशाख १४, २०८२

काठमाडौँ, १४ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड…

तीनवटै सरकारका जनप्रतिनिधिको संख्या घटाउनुपर्छ : बस्नेत

 बैशाख १४, २०८२

काठमाडौँ, १४ वैशाख : राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ । विसं २०४६ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक…

किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छ : खाँण

 बैशाख १३, २०८२

काठमाडौँ, १३ वैशाख : नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद मञ्जु खाँणले अन्नको भण्डारका रूपमा परिचित मधेश प्रदेशका लागि समयमै मल, बीऊ र सिँचाईको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।…

असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन सभामुखको अपिल

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख : सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गर्नुभएको छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको अवसरमा संसद्मा सङ्क्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले…

शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभाको पहिलो बैठक

 बैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख :  राष्ट्रियसभाको १८ औं अधिवशेनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त…