स्थानीय चुनाव २०७९

‘नीति तथा कार्यक्रममाथि सत्ता पक्षको समर्थन, विपक्षीको आलोचना’

 बैशाख २३, २०८२

काठमाडौँ, २३ वैशाख : आगामी आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्ष र विपक्षी सांसदहरुले नीति कार्यक्रमको समर्थन र आलोचना गर्नुभएको छ ।…

नीति तथा कार्यक्रममाथिको छलफल, प्रतिपक्षद्वारा आलोचना

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । पहिलो चरणमा कार्यक्रममाथि संशोधन राख्ने सांसदहरूले आफ्नो धारणा राख्नुभएको छ । छलफलमा भाग लिँदै सांसद…

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक…

नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढा : प्रचण्ड

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा भएको बताउनुभएको छ । यही वैशाख १९ गते सङ्घीय…

‘अपाङ्गता अधिकारसम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ’

 बैशाख २०, २०८२

काठमाडौँ, २० वैशाख : नेपाली कांग्रेसका युवा नेता तथा सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद पदमबहादुर परियारले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४’ को व्यवहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्नुभएको छ…

भन्सार विधेयक बहुमतले पारित

 बैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाख : प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस्…

‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’बहुमतले पारित

 बैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाख : ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । आज विधेयकमाथिको सैद्धानितक छलफलपछि…

प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग

 बैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाख : प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाउनुभएको छ । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक…

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

 बैशाख १५, २०८२

काठमाडौँ, १५ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले…

नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन सांसदहरुको माग

 बैशाख १५, २०८२

काठमाडौँ, १५ वैशाख : नेपालको नागरिक उड्डयन क्षेत्र सुरक्षित गर्ने गरी कानुन बनाइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा प्रस्तुत ‘नेपाल…