स्थानीय चुनाव २०७९
दोधारा चाँदनीमा प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी
महेन्द्रनगर, जेठ ४ : कञ्चनपुरको महाकाली पारि रहेको एकमात्र पालिका दोधाराचाँदनी नगरपालिकामा एमालेले नगरप्रमुख र काँग्रेसले उपप्रमुखमा जित हासिल गरेको छ । प्रमुखमा विजयी एमालेका किशोरकुमार लिम्बुले ७ हजार १०४…
हुप्सेकोट गाउँपालिकामा काँग्रेस विजयी
कावासोती, जेठ ३ : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष काँग्रेस विजयी भएको हो । हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा…
गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी
कर्णाली, जेठ ४ : सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख–उपप्रमुख पदमा पुन : कांगे्रस उम्मदेवार दोहोरिएका छन् । कांगे्रसका प्रमुख पदका उम्मेदवार हस्त पुनले नेकपा (एमाले)का तिलक खत्रीलाई एक हजार ७९२ मत…
डुडुवाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
बाँके, जेठ ४ : को डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा…
भरतपुरमा मतान्तर बढाउँदै दाहाल
चितवन, जेठ ४ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको…
मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी
बागमती, जेठ ४ : उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विष्णु…
तनहुँका सात पालिका र ५२ वडाको मतपरिणाम सार्वजनिक
दमौली, जेठ ४ : स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबारसम्म तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई…
बागमती गाउँपालिका अध्यक्षमा लोप्चन, उपाध्यक्षमा दर्लामी निर्वाचित
ललितपुर, जेठ ४ : बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित हुनुभएको छ । लोप्चनले चार हजार ९०९ मत पाउनुभएको छ…
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
काठमाडौँ, जेठ ४ : नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताउनुभएको छ । प्रति निधिसभाको आजको बैठकमा…
खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
नेपालगञ्ज, जेठ ४ : बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३






