स्थानीय चुनाव २०७९

भरतपुरमा दाहालको अन्तर फराकिलो बन्दै

 जेठ ०४, २०७९

चितवन, जेठ ४ : भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लानुभएको छ । भरतपुर महानगरपालिका–७ र ८ को मत गणनाका क्रममा…

आठबिस नगरमा एमालेका प्रमुख र उपप्रमुख विजयी

 जेठ ०४, २०७९

दैलेख, जेठ ४ : आठबिस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी हुनुभयो भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी हुनुभयो । कांग्रेसका उम्मेदवार प्रेमप्रकाश…

कैलालीका चार स्थानीय तहको मत परिमाण सार्वजनिक

 जेठ ०४, २०७९

गोदावरी, जेठ ४ : कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ ।…

विराटनगरमा गठबन्धन दलका प्रमुख पदका कोइराला तीन हजार ९३७ मतले अगाडि

 जेठ ०४, २०७९

मोरङ, जेठ : विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलका तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले तीन हजार ९३७ मतले अग्रता लिनुभएको छ । मुख्य निर्वाचन कार्यालय…

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

 जेठ ०४, २०७९

मङ्गलबारे, जेठ ४ : इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएकोे छ । नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित हुनुभएको हो…

मकवानपुरको मनहरीमा गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित

 जेठ ०४, २०७९

बागमती, जेठ ४ : कवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज अबेर सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा…

गौरीशङ्करको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस

 जेठ ०४, २०७९

चरीकोट, जेठ ४ : दोेलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित हुनुभएको हो ।…

झापाका चार पालिकाको मत परिणाम सार्वजनिक, कुन पालिकामा को निर्वाचित

 जेठ ०४, २०७९

सुरुङ्गा (झापा), जेठ ४ पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको…

राजगढको अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा

 जेठ ०४, २०७९

राजविराज, जेठ ४ : सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा जसपा पार्टीका उम्मेदवार विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले चार…

अर्घाखाँचीको सन्धिखर्कमा एमाले विजयी

 जेठ ०४, २०७९

अर्घाखाँची, जेठ ४ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगर प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी हुनुभएको हो । उहाँका…