स्थानीय चुनाव २०७९
गोकर्णेश्वरमा कांग्रेसको विजय र्याली
काठमाडौँ, जेठ ५ : गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा विजय हासिल गरेको नेपाली कांग्रेसले जोरपाटीबाट सुन्दरीजलसम्म विजय जुलुस निकालेको छ । विजय र्ययालीमा नवनिर्वाचित नगरप्रमुख दीपक रिसाल, पूर्व नगरप्रमुख एवं कांग्रेस…
तुलसीपुर उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
दाङ, जेठ ५ : उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गर्नुभएको…
गोदावरीमा कांग्रेसका उम्मेदवार विजयी
काठमाडौँ, जेठ ५ : गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी हुनुभएको हो । प्रमुखमा महर्जन…
शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
शीतगङ्गा; जेठ ५ : शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका…
बूढीगङ्गामा चार वडाको मतगणना अन्योल
बाजुरा, जेठ ५ : बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो । गत वैशाख ३० गते निर्वाचन अधिकृत…
बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी
बनेपा, जेठ ५ : स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चाँैरीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका उम्मेदवार विजयी भएका…
घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित
गोदावरी, जेठ ५ : कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।रावतले १३…
धनुषाको कमलामा कांग्रेस, मुखियापट्टीमा जसपा
जनकपुर, जेठ ५ : धनुषाको कमला नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । निर्वाचन…
जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता
जनकपुर, जेठ ५ : उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ । साहले पाँच हजार ६१ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह तीन हजार…
हलेसी तुवाचुङमा कांग्रेस विजयी
खोटाङ, जेठ५ : हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी हुनुभएको छ । राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का खडेन्द्रकुमार राईलाई ३५१…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






