स्थानीय चुनाव २०७९
मुख्य पदमा महिला प्रतिनिधित्व घट्यो
धनगढी, जेठ १४ : सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधि कम भएको छ । स्थानीय तहका प्रमुख दुई पदमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने वैधानिक व्यवस्था भए…
निर्वाचनमा पार्टीको सफलता उत्साहका रूपमा लिनुपर्छ : मन्त्री झाँक्री
काठमाडौँ, जेठ १३ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताउनुभएको छ…
व्याक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस् : उपसभापति खड्का
चितवन, जेठ १३ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिनुभएको छ । कांग्रेसस चितवनले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई…
गोकर्णेश्वर नगर कार्यपालिकामा एमालेको समूह निर्वाचित
काठमाडौँ, जेठ १३ : गोकर्णेश्वर नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले)को समूह निर्वाचित भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र एमाले गरी दुई दलले उम्मेदवारी दर्ता गराएकोमा एमालेको…
संयुक्त निर्वाचन सञ्चालन केन्द्र बन्द
काठमाडौँ, जेठ १३ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का कार्य बन्द गरेको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट एकाधबाहेक सबै…
बाजुराको बूढीगङ्गा र उदयपुरको त्रियुगाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक
काठमाडौं, जेठ १३ : देशभरका ७५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाबाहेक अरु सबै पलिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने भएको छ…
तिलोत्तमा नगरपालिकामा कांग्रेसका खाण विजयी
लुम्बिनी, जेठ १३ : स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लाका १६ पालिकामध्ये पछिल्लोपटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका…
अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह
काठमाडाँै, जेठ १३ : मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना…
स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा
राँझा, जेठ १३ : बाँकेको खजुरा गाउँपालिका जनप्रतिनिधि आएको पाँच वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत…
दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !
बनियानी, जेठ १३ : स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






