स्थानीय चुनाव २०७९
‘कांग्रेसको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी’
काठमाडौँ, कात्तिक १३ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताइएको छ…
काभ्रेमा मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेबीच
काभ्रेपलाञ्चोक, कात्तिक १३ : प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार अहिले नगरका विभिन्न भागमा कोणसभामा जुटेका छन् । प्रत्यक्षतर्फ गत कात्तिक २६ गते अन्तिम नामावली प्रकाशन भएलगत्तै नगरमा भेटघाट र घरदैलो…
एमालेका जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा प्रवेश
बैतडी, कात्तिक १३ : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा…
कांग्रेसको सङ्कल्पः प्रतिनिधिसभा विघटन गर्दैनौँ
काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र…
प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ
काठमाडौँ, कात्तिक १२ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ…
नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले…
प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो
काठमाडौं, कात्तिक ३ : प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि…
लैङ्गिक समानता कायम गर्न संसद्ले अग्रणी भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, असोज २६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक समानता कायम गर्न सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद्ले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा आयोजित अन्तर…
दुईपटक विघटन भए पनि प्रतिनिधिसभाले पायो पूर्ण कार्यकाल
काठमाडौँ, असोज १ : विभिन्न आरोह–अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पु¥याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसद, प्रतिनिधिसभाले आफ्नो कार्यकाल…
राजनीतिक उथलपुथलकाबीच सदनको कार्यकाल सफल
नारायण न्यौपाने काठमाडौँ, असोज १ मुलुकमा विकसित राजनीतिक उथलपुथलका घटनाक्रमका बीच सङ्घीय संसद्को वर्तमान कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट गठित वर्तमान संसद्…
लोकप्रिय
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३






