स्थानीय चुनाव २०७९
आचारसंहिता पालना कडाइबाट तडकभडक हटेको छ : नेताहरु
काठमाडौँ, कात्तिक ३० : मतदाताले यस पटक पनि सांसदका उम्मेदवारसँग कानुनभन्दा विकास निर्माणका विषयसँग सम्बन्धित भएर चासो र जिज्ञासा राखेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, सिँचाइ, सञ्चार, विद्युतीकरण, कृषिमा…
बागलुङबाट को–को पुग्लान् प्रदेशसभामा ?
बागलुङ, कात्तिक ३० : संविधानले निदृष्ट गरे बमोजिम दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा संगै प्रदेशसभा सदस्यको चुनाव आइतबार हुँदैछ । प्रदेशसभाका चार सिटका लागि यहाँ १८ जना उम्मेदवार चुनावी मैदानमा छन्…
दलको प्राथमिकतामा शिक्षा : घोषणापत्र कार्यान्वयनमा उदासीनता
काठमाडौँ, कात्तिक ३० : २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले साझा घोषणामार्फत शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने वाचा गर्यो । निर्वाचनमा वाम गठबन्धनले बहुमत…
भोजपुर प्रदेशसभामा एक पुराना तीन नयाँ अनुहार
टक्सार (भोजपुर), कात्तिक ३० : आसन्न प्रदेशसभा निर्वाचनका लागि भोजपुरमा एक जना नयाँ र तीन जना पुराना अनुहार चुनावी प्रतिस्पर्धामा छन् । भोजपुरको प्रदेशसभा निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)का…
रसुवामा दुई वटा अस्थायी मतदान केन्द्र थपिए
रसुवा, कात्तिक ३० : जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका…
पुराना सहयात्री मैनाली र तामाङ अहिले प्रतिस्पर्धी
विदुर, कात्तिक ३० : मङ्सिर ४ गते हुने आमनिर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गत आमनिर्वाचनमा सहयात्री भएका उम्मेदवार अहिले प्रतिस्पर्धी भएका छन् भने…
खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा
खोटाङ, कातिक ३० : आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको…
पर्सामा आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार
पर्सा, कात्तिक ३० : पर्सा जिल्लामा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको सङ्ख्या बढेको छ । निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एक…
मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी सुरु
बैतडी, कात्तिक ३० : मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका…
चुनाव जित्नका लागि विकासका एजेन्डामा बहस
जाजरकोट, कात्तिक ३० : जनयुद्ध समापनसँगै जाजरकोटमा अधिकांश समय नेकपा (माओवादी केन्द्र) ले जित्दै आएको छ । यस पटकको निर्वाचनमा दुर्गम जिल्ला जाजरकोटमा एकले अर्कालाई आरोपभन्दा पनि विकासका एजेन्डाका विषयमा…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३






