स्थानीय चुनाव २०७९
जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद
कञ्चनपुर, मङ्सिर ८ : कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताउनुभएको छ । आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा…
डोल्पामा गठबन्धनबाट समाजवादीका बुढा विजयी
कर्णाली, मङ्सिर ८ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का धनबहादुर बुढा विजयी हुनुभएको छ । बुढा ११ हजार दुई सय २५ मत…
अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान
काठमाडौँ, मङ्सिर ८ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले…
निर्वाचन अपडेट : कुन पार्टीका को–को विजयी भए ?
काठमाडौँ, मङ्सिर ८ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन…
यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछाने
चितवन, मङ्सिर ८ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी…
खोटाङबाट प्रतिनिधिसभा सदस्यमा राई विजयी
खोटाङ, मङ्सिर ८ : प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पार्नुभएको थियो…
निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु : शशाङ्क कोइराला
मध्यविन्दु, मङ्सिर ८ : नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताउनुभएको छ । विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले…
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी
बनियानी, मङ्सिर ८ : झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी…
रौतहट १ बाट अध्यक्ष माधव नेपाल भारी मतले विजयी
काठमाडौँ, मङ्सिर ८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार…
भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन उम्मेदवार विजयी
टक्सार (भोजपुर), मङ्सिर ८ : मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार…






