सूचना प्रविधि
वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने
काठमाडौँ, फागुन २० : नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । आज प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि…
पूरा भयो टेलिकमको फाइभजी अध्ययन, पहिलो चरणमा काठमाडौंमा परीक्षण हुँदै
काठमाडौँ, फागुन १९ : नेपाल टेलिकमले मोबाइलको नयाँ प्रविधि फाइभजी परीक्षणका लागि आवश्यक अध्ययन सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्रै फाइभजी परीक्षण सुरु गर्ने तयारीका साथ कम्पनीले…
एन्ड्रोइडमा आउँदैछ आईफोनको एउटा फिचर
काठमाडौँ, फागुन १८ : यदि तपाईँ एन्ड्रोइड स्मार्टफोन प्रयोग गरिरहनु भएको छ भने पक्कै पनि तपाईँको मोबाइलमा एलईडी फ्ल्याश सहितको क्यामेरा सेटअप हुनुपर्छ । कम उज्यालो भएको स्थानमा फोटो खिच्न…
स्मार्टफोन सस्तो बनाउने चिपसेट आयो
प्रिमियम फाइभजी स्मार्टफोनका मिडियाटेक डाइमेन्सिटी ८००० सिरिज सार्वजनिक भएको छ । मिडियाटेकको फ्ल्यागशिप डाइमेन्सिटी ९००० एसओसीले उपभोक्ताको हातमा पुग्ने बाटो बनाउन बाँकी नै छ । तर कम्पनीले यस अघि नै…
बागलुङस्थित सिगाना माध्यामिक विद्यालयका कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटप
गलकोट, फागुन १७ : पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट,चक…
रेड्मी नोट टेन प्राइम नेपाली बजारमा, कति पर्ला मूल्य ?
काठमाडौँ, फागुन १६ : साओमीले नेपाली बजारमा रेड्मी नोट टेन सिरिजको नयाँ मोडल विस्तार गरेको छ । कम्पनीले सोमबार ६००० एमएएचको ब्याट्री भएको ‘रेड्मी नोट टेन प्राइम’ सार्वजनिक गरेको हो…
रुसविरुद्ध लड्न युक्रेनमा ‘आईटी सेना’ स्थापना
कीभ, फागुन १६ : युक्रेन सरकारले रुसी सेनासँग लड्न आईटी सेना निर्माण गरेको छ । आफ्ना नागरिकलाई युद्धको मैदानमा उत्रिन आह्वान गरिरहेको युक्रेनले रुसी व्यवसाय, बैंक, सरकारी निकाय लगायतका विरुद्ध…
सामसङले ल्यायो ग्यालेक्सी एस२२ सिरिज, यस्ता छन् विशेषता
काठमाडौं, फागुन ११ : स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२प्लस र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएको छ । ग्यालेक्सी एस २२ ले…
नयाँ विन्डोज ल्यापटप सार्वजनिक गर्दै सामसङ
काठमाडौं, फागुन ९ : यही महिनाको अन्त्यबाट अर्थात फेब्रुअरी २८ बाट मोबाइल वर्ल्ड कंग्रेस(एमडब्लुसी) २०२२ आयोजना हुँदैछ । स्पेनको बार्सिलोनामा आयोजना हुने उक्त कार्यक्रममार्फत सामसङले नयाँ ल्यापटप सार्वजनिक गर्ने बताएको छ…
राससले फागुनभित्रै ‘भिडियो’ सेवा सञ्चालन गर्ने
काठमाडौँ, फागुन ७ : मुलुकको एकमात्रै सत्य, तथ्य, आधिकारिक, निष्पक्ष र विश्वसनीय समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ६१औँ वर्षमा प्रवेश गरेको छ । ६१औँ वर्षमा प्रवेश गरेसँगै राससले आफ्नो…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३
भोटेकोशी बाढी : २६ जना प्रहरी सम्पर्कविहीन
भदौ १०, २०८३






