सूचना प्रविधि
देशका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पु¥याइने
काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई शिक्षण सेवा प्रदान गर्न आगामी पाँच वर्षमा देशभरका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पु¥याउने सङ्कल्प गरेको छ । कांग्रेसले आगामी मङ्सिर…
सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छः आयुक्त तुलाधर
सुदूरपश्चिम, कात्तिक १२ : निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताउनुभएको छ । मङ्सिर ४ गते…
आज गस्तास्त खण्डग्रास सूर्यग्रहण, ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने
काठमाडौं, कात्तिक ८ : कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो…
विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी
सुदूरपश्चिम, कात्तिक २ : धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११…
ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न
काठमाडौँ, कात्तिक १ : ह्वावे नेपालले यस वर्षको ‘सिड्स फर द फ्युचर’ सूचना प्रविधि सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीका लागि गरेको ‘ग्लोबल फ्ल्यागसिप सिएसआर’ कार्यक्रम आज एक समारोहका बीच समापन…
सामाजिक सञ्जालमा कडाइ
फुङ्लिङ, असोज ३० : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको…
‘क्लिक केमेस्ट्री’का लागि अमेरिकी जोडी र डेनलाई नोबेल पुरस्कार
स्टकहोम, असोज १९ : संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् । अमेरिकी क्यारोलिन बर्टोजी र…
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई
स्टकहोम, असोज १८ : भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय, संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस…
सन् २०२२ को चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई
स्टकहोम, असोज १७ : स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको नोबेल समितिले सोमबार घोषणा गरेको…
‘सन् २०२५ सम्म सबै सेवा डिजिटल’
धुलिखेल, असोज ५ : सरकारले सन् २०२५ सम्म सबै किसिमका सरकारी गतिविधिलाई डिजिटल प्रणालीमार्फत सञ्चालन तथा कार्यान्वयन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत सुधार र नयाँ…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






