सूचना प्रविधि
भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री
काठमाडौँ, माघ १२ : विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार…
माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने
काठमाडौँ, माघ १२ : सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा…
सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने
काठमाडौँ, पुस ११ : सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको नियामक निकाय तथा सरोकारवालासँगको बैठकमा काउन्सिलका…
प्राविधिक ज्ञान लिँदै जनप्रतिनिधि
म्याग्दी, माघ ११ : अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन हुनुहुनुन्छ । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय…
अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ, माघ १० : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालकरसम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ । आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका…
मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण
मङ्गलबारे, माघ ६ : पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ…
मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने
काठमाडौँ, माघ ४ : नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही…
टेलिकमको सेवा अबरुद्ध
काठमाडौँ, माघ ३ :नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड…
आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा
काठमाडौँ, पुस २९ : हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी…
सुधार हुँदै ओजोन तह
काठमाडौँ, पुस २८ : ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३






