समाचार

कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न…

‘सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाइने’

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा…

चितवनमा सयपत्री फूलखेती गर्ने घटे

 कार्तिक १३, २०८१

चितवन, १३ कात्तिक : जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो । फ्लोरिकल्चर एसोसिएसनका…

चौबिस फरार प्रतिवादी पक्राउ

 कार्तिक १३, २०८१

राजविराज (सप्तरी), १३ कात्तिक : विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । वारदात पश्चात फरार रहेका ती प्रतिवादीलाई तिहारको…

अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको…

खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर

 कार्तिक १३, २०८१

भक्तपुर, १३ कात्तिक : चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको…

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट…

सुनको मूल्य निरन्तर उकालोतिर

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु…

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

 कार्तिक १३, २०८१

गलेश्वर (म्याग्दी), १३ कात्तिक : चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन…

बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै

 कार्तिक १३, २०८१

चैनपुर (बझाङ), १३ कात्तिक : बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी…