समाचार

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा…

‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

 कार्तिक १४, २०८१

लमजुङ, १४ कात्तिक : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै…

उत्पादन बढाउनूहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ : स्वास्थ्यमन्त्री

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ । आज समितिको वार्षिकोत्सव,…

बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बुधबार बसेको बैठकले लम्सालको नाम…

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा…

गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

 कार्तिक १४, २०८१

नवलपुर (नवलपरासी), १४ कात्तिक : नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले…

वैद्यखाना सञ्चालन गर्न महानगरलाई दिनुस् : प्रमुख साह

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौँ महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गर्नुभएको छ । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस…

न्यूयोर्कमा दिपावलीको अवसरमा विद्यालय विदा

 कार्तिक १४, २०८१

न्यूयोर्क (अमेरिका), १४ कात्तिक : इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा…

स्यालको आक्रमणबाट १३ जना घाइते

 कार्तिक १४, २०८१

बरहथवा (सर्लाही), १४ कात्तिक : सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै…

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख…